Celebration of World Humanist Day-2016

Every year SOCH Nepal organizes different programs to celebrate World Humanist Day and raise awareness surrounding superstitions, improper cultural practices and religious dogma. These programs include rallies, discussion programs, awareness programs, blood donations and waste management programs. Following the tradition, this year was no different and on June 212016, SOCH Nepal organized a program where experts, academician, writers, journalists and youth from different colleges were invited to attend a program focusing on raising awareness about humanism and its implication in practical life. The...

कुरीतिजन्य घटनाका बारेमा रिपोर्ट सार्वजनिक

सोच नेपालले नेपालमा धर्म, संस्कृती, परम्परा र रितीरिवाजका नाममा मान्छेमाथि हुने सबै खालका हिंसा विरुद्ध कामगर्दै आईरहेको कुरा यहाँहरुलाई अवगतै छ । अघिल्लो बर्षदेखि यस संस्थाले चौमासिक रुपमा कुरीतिजन्य घटनाका बारेमा विभिन्न राष्ट्रिय दैनिकहरुमा छापिएका घटनालाई अध्ययन गरी रिपोर्ट सार्वजनिक गरीरहेको छ । यसै सन्दर्भमा ०७२ साल वैशाख १ गतेदेखि २०७२ साउन मसान्तसम्म काठमाडौंबाट प्रकाशित हुने विभिन्न पत्रिकाहरुमा प्रकाशित कुरीतिजन्य घटनाको अभिलेख तयार गरी विश्ेलषण सहितको चौमासिक प्रतिवेदन सोच नेपालले तयार पारेको छ ।अहिलेको वैज्ञानिक यूगमा पनि धर्म, संस्कृतिका नाममा...

कुरीति तथा मैनबत्ती तालिम

मानववादी समाज (सोच) नेपालको आयोजना र जिल्ला विकास समिति, काठमाडौंको सह–आयोजनामा “महिला सशक्तिकरण तालिम” २०७३ असार १७ र १८ गते काठमाडौं अनाम नगरमा सम्पन्न भएको छ । मानववादी समाज (सोच) नेपालले आयोजना गरेको उक्त दुई दिने तालिममा ५५ जना महिलाहरु सहभागी थिए । यस तालिममा समाजमा विध्यमान कुरीतिका विषयमा छलफलका साथै आयमूलक शीपअन्तर्गत मैनबत्ती बनाउन सिकाइएको थियो । मानववादी समाज (सोच) नेपाल स्थापना काल देखिनै तराईका २२ सहित २५ भन्दा बढी जिल्लामा कुरीतिका कारण मान्छे माथि हुने हिंसा बिरुद्ध काम गरिरहेको...

छुवाछुत विरुद्धको तेस्रो विश्व सम्मेलन सम्पन्न

धुलिखेल, १ जेठ । छुवाछुत प्रथालाई विश्वका धार्मिक साँस्कृतिक लयागत संपूर्ण समाजलाई नकारात्मक असर पार्ने समस्याका रुपमा लिई यस्तो कहाली लाग्दो समस्यालाई संसारका हरेक समाजबाट सबैको ऐक्यवद्धता र मानवताका बलमा जरैबाट उखेल्ने र समाजमा विघमान जाती प्रथाको आधारमा हुने विभाजनलाई निमूर्ल गर्ने प्रतिवद्धता सहित छुवाछुत विरुद्ध तेस्रो विश्व सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा नेपाल लगायत भारत, न्युजिल्याण्ड, बंगलादेश, अष्ट्रेलिया, अष्ट्रिया, अमेरिका लगायतका विभिन्न देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।मानववादी समाज (सोच) नेपाल, अन्तरराष्ट्रिय मानवादी संगठन (आइ.एच.ई.यू), एच.आइ.भि.ओ र राष्ट्रिय दलित आयोगको...

भुकम्प पिडित बालबालिकालाई झोला वितरण

नेपालमा आएको महाभुकम्प पिडितलाई सहयोग गर्ने क्रमलाई सोच नेपालले जारी राखेको छ । यसै क्रममा सोच नेपालले ओखल्ढुंगा जिल्लाका करिब ४ सय स्कुले बालबालिकालाई झोला वितरण गरेको छ । राहत पाउने मध्ये अधिकांश भुकम्प पिडित र गरिब अभिभावकका बालबालिका रहेका छन् ।ओखल्ढुंगाका तलुवा, भदौरे र ठुलाछाप गाविसका बाल कक्षामा अध्ययनरत सबै विद्यार्थीलाई झोला वितरण गरिएको हो । दोलखा, २५ फागुन । मानववादी समाज (सोच) नेपालले भूकम्प प्रभावित बालबालिकाहरुलाई विद्यालय ब्याग प्रदान गरेको छ । सोचले दोलखा जिल्लाको चिलंखा गाविस वडा नम्बर ८...

SOCH YOUTH WINTER CAMP

SOCH Youth organised a two-day winter camp for young people studying in Kathmandu Valley on the 8th and 9th of February 2016. The camp was held in Chitlang, Makwanpur at Goat Cheese Home stay. There were 51 participants and 10 team leaders on the camp. The team leaders were from SOCH Youth and SOCH Nepal. SOCH Youth Vice President and secretary, Mr Kiran Khatri and Miss Sanjina Rai facilitated the two- day program that included games, activities and presentations from various speakers. The SOCH Youth...

सामाजिक कुरीती अन्त्यकालागी वृहत भेला

मानववादी समाज (सोच) नेपालको आयोजना र हामूको सह–आयोजनामा “सामाजिक कुरीती अन्त्यकालागी वृहत भेला” विषयक अन्तरक्रिया कार्यक्रम २०७२ असोज १९ गते दमौली तनँहुमा सम्पन्न भएको छ ।  उत्त कार्यक्रममा विभिन्न किसिमका समाजमा रहेका विधमान् सामाजिक कुरीती र विसङ्गगतिलाई प्रस्ट पारीएको थियो । सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले कुरीती ६३ प्रकारका रहेका र ती  के के हुन र समाजमा संस्कारको नाममा कसरी कुप्रथा र कुरीती रहेका छन् भन्ने कुरा औंल्याउनुभयो । कार्यक्रममा एककृत माओवादीका नेता गिता शिंहले यदी राष्ट्रमा संविधान र्कायवन भएको खण्डमा...

Interaction On Secularism: Implementation and Challenges

SOCH Nepal and Youth Advocacy Nepal (YAN) jointly organized an interaction program entitled “Secularism: Implementation and Challenges” on 28th September 2015 at Hardik Hotel, Baghbazar. The program was facilitated by Sanjay Khadka, General Secretary of YAN and executive member of SOCH Nepal. The program was chaired by NarendraKhatiwada, president of YAN. There were 50participants comprising of diverse youth, human rights activists, youth political leaders and journalists. UttamNiraula, executive director of SOCH Nepal, was invited as the resource person. Highlighting the importance of secularism, Mr....

१०५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया

कुरीति अन्त्य समाज (कास) को आयोजना र मानववादी समाज (सोच) नेपालको सहयोगमा १०५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर देशका ११ जिल्लामा “जिल्लामा कुरीतिजन्य हिंसाको अवस्था” विषयमा अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरिएका छन् । कुरीति अन्त्य समाज (कास) का जिल्ला शाखा भएका जिल्लाहरुमा धर्म, संस्कृती, परम्परा र रितीरिवाजका नाममा कस्ता खालका कुरीतिहरुले प्रसय पाईरहेका छन् भन्ने विषयमा जानकारी लिन सरोकारवाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएका थिए । १० वटै जिल्लामा भएका कार्यक्रममा ३ हजार भन्दा बढीको उपस्थिती रहेको थियो । अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका...

कुरीतिबारे बार्षिक घटना प्रतिवेदन सार्वजनिक

२०७२ बैशाखदेखि साउन मसान्तसम्म कुरीतिजन्य हिंसाका १९ वटा घटना सार्वजनिक भएका छन् । यो अवधीमा बली प्रथा १, बोक्सी प्रथाका ४, छुवाछुतका ३, अन्तरजातिय विवाहका १, दाईजो प्रथाका २, हलियाका १, बहु बिबाहका १, छाउपडीका २, मुक्त कमैयाका १ र बाल बिबाहका ३ वटा गरी १९ घटनाहरु सार्वजनिक भए ।  बली प्रथा नवलपरासीको कुडिया गाँऊ विकास समिति वडा नं। ४ मा २०७२ साल साउन ५ गते १० बर्षिय बालक जीवन कोहर ९सोनु० लाई घाँटी रेटेर विभत्स तरिकाले बली दिएको घटनाले अन्तराष्ट्रिय...