समाजकल्याणको अनियमितता र गैसस महासंघको भुमिका
आत्मासाक्षि राखि मन, वचन र कर्मले काम गरौँ भन्ने चोखो नारालिएर स्थापित समाज कल्याण परिषद् स्थापना गर्नु नेपालको सामाजिक सेवा क्षेत्रलाई व्यवस्थित र वृहत बनाउन आफैमा महत्वपुर्ण कदम हो । कमजोर र असहाय व्यक्ति र समुदायलाई सक्षम बनाउन संयोजनकारी भुमिका निर्वाह गर्न समाज कल्याण ऐन २०४९ मार्फत यो संस्था स्थापना गरिएको हो । समाज कल्याण परिषद्को अर्को मुख्य काम राज्यमा कल्याणकारी कार्य गर्न स्थापित संस्थाहरुलाई सहयोग र समन्वय गर्ने हो । यति पवित्र उद्देश्यले स्थापित समाज कल्याण परिषद् व्यवहारमा [...]