Author - soch

SOCH YOUTH WINTER CAMP

SOCH Youth organised a two-day winter camp for young people studying in Kathmandu Valley on the 8th and 9th of February 2016. The camp was held in Chitlang, Makwanpur at Goat Cheese Home stay. There were 51 participants and 10 team leaders on the camp. The team leaders were from SOCH Youth and SOCH Nepal. SOCH Youth Vice President and secretary, Mr Kiran Khatri and Miss Sanjina Rai facilitated the two- day program that included games, activities and presentations from various speakers. The SOCH Youth...

सामाजिक कुरीती अन्त्यकालागी वृहत भेला

मानववादी समाज (सोच) नेपालको आयोजना र हामूको सह–आयोजनामा “सामाजिक कुरीती अन्त्यकालागी वृहत भेला” विषयक अन्तरक्रिया कार्यक्रम २०७२ असोज १९ गते दमौली तनँहुमा सम्पन्न भएको छ ।  उत्त कार्यक्रममा विभिन्न किसिमका समाजमा रहेका विधमान् सामाजिक कुरीती र विसङ्गगतिलाई प्रस्ट पारीएको थियो । सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले कुरीती ६३ प्रकारका रहेका र ती  के के हुन र समाजमा संस्कारको नाममा कसरी कुप्रथा र कुरीती रहेका छन् भन्ने कुरा औंल्याउनुभयो । कार्यक्रममा एककृत माओवादीका नेता गिता शिंहले यदी राष्ट्रमा संविधान र्कायवन भएको खण्डमा...

Interaction On Secularism: Implementation and Challenges

SOCH Nepal and Youth Advocacy Nepal (YAN) jointly organized an interaction program entitled “Secularism: Implementation and Challenges” on 28th September 2015 at Hardik Hotel, Baghbazar. The program was facilitated by Sanjay Khadka, General Secretary of YAN and executive member of SOCH Nepal. The program was chaired by NarendraKhatiwada, president of YAN. There were 50participants comprising of diverse youth, human rights activists, youth political leaders and journalists. UttamNiraula, executive director of SOCH Nepal, was invited as the resource person. Highlighting the importance of secularism, Mr....

सृजना मानवादको पक्षमा हुनुपर्नेमा जोड

काठमाडौं, भदौ १÷सृजनामा मानववाद विषयक एकदिने अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । मानववादी समाज (सोच) नेपालको आयोजनामा भएको कार्यक्रममा साहित्यकार, पत्रकार, मानववादी लगायतको उपस्थिती रहेको थियो ।  कार्यक्रममा बोल्दै साहित्यकार चन्द्रप्रसाद भट्टराईले बोलेको कुरा जसले सुन्छ त्यतिमै सिमिति हुन्छ । तर लेखेको कुरा लाखौं माझ पुग्ने भएकाले साहित्यकारले सकारात्मक र परिवर्तनका पक्षमा कलम चलाउनु पर्नेमा जोड दिनुभयो । लेखकले घटनालाई मात्र केन्द्र विन्दु बनाएर लेख्नु भन्दा समाजका राम्रा नराम्रा विषयमा जिम्मेवार भएर कलम चलाए परिवर्तन असम्भव नभएको बताउनुभयो । साहितयकार रामेश्वर जलनले “मानववाद”...

१०५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया

कुरीति अन्त्य समाज (कास) को आयोजना र मानववादी समाज (सोच) नेपालको सहयोगमा १०५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर देशका ११ जिल्लामा “जिल्लामा कुरीतिजन्य हिंसाको अवस्था” विषयमा अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरिएका छन् । कुरीति अन्त्य समाज (कास) का जिल्ला शाखा भएका जिल्लाहरुमा धर्म, संस्कृती, परम्परा र रितीरिवाजका नाममा कस्ता खालका कुरीतिहरुले प्रसय पाईरहेका छन् भन्ने विषयमा जानकारी लिन सरोकारवाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएका थिए । १० वटै जिल्लामा भएका कार्यक्रममा ३ हजार भन्दा बढीको उपस्थिती रहेको थियो । अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका...

कुरीतिबारे बार्षिक घटना प्रतिवेदन सार्वजनिक

२०७२ बैशाखदेखि साउन मसान्तसम्म कुरीतिजन्य हिंसाका १९ वटा घटना सार्वजनिक भएका छन् । यो अवधीमा बली प्रथा १, बोक्सी प्रथाका ४, छुवाछुतका ३, अन्तरजातिय विवाहका १, दाईजो प्रथाका २, हलियाका १, बहु बिबाहका १, छाउपडीका २, मुक्त कमैयाका १ र बाल बिबाहका ३ वटा गरी १९ घटनाहरु सार्वजनिक भए ।  बली प्रथा नवलपरासीको कुडिया गाँऊ विकास समिति वडा नं। ४ मा २०७२ साल साउन ५ गते १० बर्षिय बालक जीवन कोहर ९सोनु० लाई घाँटी रेटेर विभत्स तरिकाले बली दिएको घटनाले अन्तराष्ट्रिय...

अन्धविश्वासीलाई कार्वाही गर्न माग

काठमाडौं, साउन १०, नवलपरासीको कुडिया–४ मर्चहवाका झाँक्री कोदाई चमारले आफ्नो छोरालाई बचाउने नाममा छिमेकी बालकको निर्ममतापूर्वक घाँटी रेटी हत्या गरेको घटनाप्रति मानववादी समाज (सोच) नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हत्या गरिएका बालक कोदाई चमारका नजिकका छिमेकी शिवचरण कोहारका १० वर्षका छोरा सोनु भनिने जीवन कोहार रहेका छन् । सोच नेपालका महासचिव अप्सरा कार्कीले आईतबार जारी गर्नुभएको प्रेस विज्ञप्तीमा गएको मंगलबार आफ्ना १८ वर्षीय छोरा विजय चमारको शरीरमा देउता चढेको र छोराले ‘मान्छेको मासु खान दिन्छस् भने दे, नत्र तेरै...

भ्रष्टाचार अन्त्यमा दल र नागरिक समाजको भुमिका बिषयक अन्तकृया Role of CSOs and Opp. parties on corruption control

भ्रष्टाचार निवारण र सुशासनको प्रत्याभुति कायम गर्न नेपालका नागरिक समाज र प्रतिपक्षि राजनीतिक दलहरु कसरी सहकार्य गर्न सक्तछन् भन्ने बिषयमा सोच नेपालमा गहन छलफल आयोजना गरिएको छ । मिति २०७५ पौष १८ गते आयोजित छलफल कार्यक्रमका मुख्य वक्ता विवेकशिल साझा पार्टी नेपालका केन्द्रिय सदस्य प्रा. डा. सूर्यराज आचार्य रहनु भएको थियो । उक्त कार्यक्रममा बोल्दै डा. आचार्यले नेपालमा पुराना भनिएका दलहरुले गरेको भ्रष्टाचार र लुटका कारण नै नयाँ राजनीतिक दलको स्थापना गर्नुपरेको बताउनु भयो । वहाँले देशमा नीतिगत तहमा हुने भ्रष्टाचार...

मैले नबुझेको तिज

पतिको रक्षार्थ तिजको व्रत ! अचम्म त मलाई त्यति बेला लाग्यो जुन बेला मेरो घर नजिकैको भाउजू एक्लै पर्नु भयो । दुईवटा स–साना नानीहरू भएकी ती भाउजू सधैँ घर नजिकैको मन्दीर जानु हुन्थ्यो । शनिवारको दिन शनि महाराजको व्रत, एकादशीमा भात नखाई व्रत, औंसी÷पूँर्णीमाको आफ्नै रीति थीति थियो उहाँको । मैले थाहा पाएसम्म उहाँले कुनै पनि वर्ष तिजको व्रत टुटाउनु भएन । एक दिन भाउजूलाई मेरी आमाले भन्नु भाथ्यो ‘किन औषधी खाइ–खाइ व्रत वसेकी ?’ त्यति बेला मलाई थाहा थिएन...

विद्यालको पुननिर्माणको कार्य सुचारु गराउन गाउँपालिकालाई ज्ञापनपत्र

ओखलढुङ्गान्युज, कात्तिक १५ भदौरे । भदौरेका स्थानीय नागरिकहरुले आफ्नो वडामा निर्माणाधिन अवस्थामा रहेको विद्यालको पुननिर्माणको कार्य सुचारु गराउन माग गर्दै बुधवार गाउँपालिकालाई ज्ञापनपत्र पेश गरेका छन् । चिशंखुगढि गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्ण बहादुर क्याप्छाकी मगर मार्फत चिशंखुगढि गाउँपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाईएको स्थानीय सभाका अध्यक्ष लाल कुमार आले मगरले जानकारी दिनुभयो । बुधवार मात्रै पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत सोच नेपालले चिशंखुगढी गाउँपालिका वडा नं. ६ भदौेरेमा गठन गरेको स्थानीय सभाको बैठक बसेको थियो । बैठकमा सहभागीहरुले लामो समय वितिसक्दा...