‘स्मार्ट सिद्धिचरण’ मोबाईल एप्लिकेशन सार्बजनिक

सिद्धिचरण नगरपालिकाले आफ्नो स्मार्ट सिद्धिचरण मोवाईल एप्लिकेसन सार्वजनिक गरेको छ । विहिबार ओखलढुङ्गामा एक कार्यक्रमको आयोजना गर्दै संघिय प्रतिनिधि सभाका माननिय सांसद यज्ञराज सुनुवार र सिद्धिचरण नगरपालिका ओखलढुङ्गाका प्रमुख मोहन कुमार श्रेष्ठले संयुक्त रुपमा मोबाईल एप्लिकेसनको उद्घाटन गर्नुभएको हो । मोवाईल एप्लीकेसनको उद्घाटन गर्दै सांसद सुनुवारले विश्व अहिले डिजिटलमय बन्दै गएको सन्दर्भमा आफ्ना नगरपालिकामा के भै रहेको छ ? कसरी भै रहेको छ ? आफु कसरी सहभागी बन्ने तथा कुनै गुनासा भएमा तत्काल सम्बन्धित निकाय समक्ष राख्न यो मोवाईल एप्लिेकेशनले सहयोग...

अन्धविश्वासमा जकडिएको सुदूरपश्चिम

वैशाख १६, २०७५अर्जुन शाह धनगढी — सदियौंदेखि कायम रहेको रुढीवादी परम्पराले सिंगो सुदूरपश्चिम अझै आक्रान्त छ । सुदूरपश्चिम अर्थात अहिलेको प्रदेश ७ को समाज केवल आर्थिक विपन्नता मात्रै झेलिरहेको छैन्, अहिले पनि बोक्सी, छाउपडी, जातीय छुवाछुत, बालविवाह, धामीझाँक्री, सुत्केरीलाई गोठमा राख्ने चलन, लैङ्गिक विभेद, हलिया, खलियालगायतका रुढीवादी र अन्धविश्वासी परम्पराको डरलाग्दो जालोभित्र जेलिएको छ । Photo by Arjun Shah, Kantipur online बाजुराको बुढीगंगा नगरपालिकाको गाउँमा एक गैरदलित महिला दशैंका बेला गाउँका दलित परिवारकालाई टाढैबाट खाना दिदैं । तस्बिर : अर्जुन शाह/कान्तिपुर ।  फेरिएको राजनीतिक ब्यवस्थाले यहाँ...

88 suffered, 8 killed by kurities in Nepal

88 violence incidents published through the national media due to kurities(improper cultural practices). Kurities took a life of eight people during the three month of period. Women and youth were the most venerable group from the kuriti. SOCHNepal conducted media monitoring from January 1, 2019, to March 30, 2019 from the national daily newspapers. Eighty-eight people suffered from the kurities, child marriage 44, untouchability 17, chaupadi 12, multi marriage, witchcraft 03 and gender-based discrimination 2 people mentally and physically suffered from...

Eco-Dharma: greatest Tribute to Buddha

Many rational good conscientious people involved in ecology movement have found inspiration and valuable parallels within the Buddhist tradition and, as it appears, many Buddhists themselves have begun to draw out the ecological implications of their tradition. The fundamental Buddhist teachings around interrelatedness (interconnectedness), non-violence, empathy, compassion, and conditionality all contribute to both practice and understanding that augments and honors the ecological paradigms now arising. As the Buddhist scholar Donald Swearer states “many Buddhist practitioners have found in one of the central...

तीन महिनामा कुरीतिजन्य हिंसाका ८८ घटना

काठमाडौं । तीन महिनाको अवधिमा नेपालमा कुरीतिजन्य हिंसाका ८८ घटना सार्वजनिक भएका छन् । कुरीतिकै कारण ८ जनाको ज्यान गएको छ । ज्यान गुमाउने र प्रभावित हुनेमा महिला बढी छन् । यो अवधिमा कुरीतिका कारण ज्यान गुमाउनेमा ७ जना महिला र १ बालक छन् । कुरीति कै कारण ५ जना (२ पुरुष, ३ महिला) कुटपिटको शिकार भए । ५९ जना मानसिक हिंसाको शिकार बने । तीन महिनामा कुरीतिका कारण १५ समुदाय र १ विद्यालय पनि प्रभावित भयो । सोच नेपालले २०७५ पुस...

श्रोता समुहको पहलमा लक्षित बर्गको बजेट बाट दलित वस्तीमा खानेपानी पाइपलाइन विस्तार

टोखा नगरपालिका वडा नं.१ झोरको भिरालो पाखोमा रहेको दलित वस्तीमा खानेपानी ट्यांकी छ तर पानी छैन । २०७२ सालको भुकम्प भन्दा अघि सो ट्यांकीमा पानी आउथ्यो स्थानियहरु सोहि पानी प्रयोग गर्थे । भुकम्प पश्चात बलियो आर्थिक अवस्था भएका मानिस बसाई सरेर तल बाटो आसपास गए । कमजोर आर्थिक अवस्था भएकाहरु त्यहि दुखःसुख बसे । खानेपानी ट्यांकीमा पानी आउने पाइप निकालेर अन्यत्रै लगेर प्रयोग गरीयो । त्यस यता सो ठाउका मानिस खानेपानीको लागि बस्ती भन्दा टाढा खुला स्थानमा रहेको कुवाको अस्वस्थ...

सुशासन प्रवद्र्धनमा नागरिक समाजको जोड

स्थानीय तहले शुसासन प्रवद्र्धन गर्न जोड दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । गोरखा नगरपालिकाले तयार पारेको गैसस पाश्र्वचित्र विमोचन तथा स्थानीय तहको शुसासन प्रवद्र्धनमा नागरिक समाजको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले यस्तो बताएका हुन् । ‘हरेक योजनाको प्रभावकारी अनुगमन र पारदर्शितामा स्थानीय तहले बिशेष ख्याल गर्नु आवश्यक छ’ नागरिक समाजका अगुवा भोला भट्टराईले भने ‘हरेक गतिविधीमा जनसहभागिता, जवाफदेहिता र उत्तरदायित्वलाई मुख्य आधार बनाइनुपर्छ ।’ योजना निर्माण गर्ने र अनुगमन गर्ने संयन्त्र एउटै हुदा त्यसको प्रभावकारीता र विश्वास...

काठमाण्डौमा साझा सभा सम्पन्न

पारस्परिक जवाफदेहिता स्थानिय अभियान अन्तर्गत काठमाण्डौंको जिल्ला समन्वय समितिको सभाकक्षमा २०७६ बैशाख २० गते साझा सभा कार्यक्रम सम्पन्न भएको छ । स्थानिय तहमा अनुगमन र मुल्यांकनको प्रभावकारीता बिषयक साझा सभा कार्यक्रम सोच नेपालले जिल्ला समन्वय समिति काठमाण्डौं तथा गैर सरकारी संस्था महासंघ काठमाण्डौं शाखा संगको सहकार्यमा सम्पन्न गरेको हो । राष्ट्रिय सभा सदस्य बद्री पाण्डे, प्रतिनिधि सभा सदस्य विशाल भट्टराइको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति प्रमुख शिव सुन्दर राजबैद्यले सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नं.३ सदस्य सिता लामा, जि.स.स. उप प्रमुख...

प्रेस बिज्ञप्ती

मिति २०७६ बैसाख १५ गते विरगञ्जको सुवर्ण गाउँपालिकामा धरमपूरका ६१ बर्षीय अनुठा यादबको मृत्यू भएपछि उनका छोराहरु अवधेश यादव र पप्पु यादवले हिन्दु धर्म अुनुसार काजकिरिया नगरेका भन्दै समाजका अगुवाहरुले सामाजिक बहिष्कार गरेका छन् ।

संघीय लोकतन्त्रमा नागरिक संस्थाको स्थान विषयक छलफल कार्यक्रम

मिति ः२५ अप्रील २०१९ स्थान ः गैर सरकारी संस्था महासंघ नेपाल मानववादी समाज (सोच) नेपालले FHI/USAID को सहयोगमा संचालन गरेको पारस्पारिक जवाफदेहिता ः स्थानिय अभियान कार्यक्रम अन्तर्गत “संघीय संरचनामा ः नगरिक समाज संस्थाको स्थान” विषयक छलफल कार्यक्रम गैर सरकारी संस्था महासंघ नेपालको कार्यलयमा सम्पन्न भयो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ काठमाण्डौं शाखासंगको सहकार्यमा गरिएको थियो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका महासचिव, उपमहासचिव, कार्यकारी निर्देशक, काठमाण्डौं शाखाका अध्यक्ष लगायत बिभिन्न संस्थाबाट प्रतिनिधित्व गर्ने २७ जनाको सहभागिता रहेको थियो...