Monthly Archives - April 2019

आस्थाको गरिमा कि अन्धविश्वासको महिमा?

- प्रविण पाठक(pravinpathak417@gmail.com) केही समयअघि छाउगोठमा आगोमा रापिएर अनि धुवाँको मुस्लोमा गुम्सिएर एक महिला र उनका दुई सन्तानको ज्यान गयो। दोस्रो विश्व युद्ध अघि हिटलरको आततायी नेतृत्वमा दसौँ लाख यहुदीको बर्बर हत्या भयो। १९औं शताब्दीको मध्यतिर कालाहरूलाई दास बनाइराख्ने कि मान्छेको दर्जा दिने भन्ने द्वन्दको सेरोफेरोमा अमेरिकामा लाखौँ मान्छे अनाहकमा मरे। रुवान्डाकाहुतु र तुत्सीजातीबिचकोनरसंहारकोकहालीलाग्दो यथार्थ पनि धेरैले सुनेका होलान्।वर्तमानमा भारत र पाकिस्तानबिच युद्धको सम्भावनाले दुनियाँ चिन्तित छ। त्यस्तै, एक मुट्ठी माटोमाथि बेअर्थ अनेक आदर्श गुथेर वीरताको नाममा कति आमाका कोख रित्तिए होलान्। यी दृष्टान्तहरू कुनै इतिहासको मन्थन वा समाजशास्त्रीय विश्लेषण [...]

Read more...

देवताको आविष्कार !

हामी गुनेर, बुझेर अनि बुझ नपचाई भन्न सक्ने हो भने देवताले मान्छे होइन, मान्छेले देवता बनाएको हो । ठाउँ समाज र परिस्थिति हेरी आ–आफ्नै प्रकारका देवता कतै बनाइएका छन् भने कतै स्वघोषित रूपमा बनेका छन् । स्वघोषित देवता स्वयं मानिस हुन् भने बनाइएका देवतामा मानिस वा अरू कुनै जीवित या निर्जीव वस्तु पर्छन् । यहाँ लेख्न थालिएको विषय, मानिस भएर पनि स्वघोषितभन्दा बढी अरूले देवता बनाउन लागेको एक सन्दर्भ हो । नयाँ आविष्कार गरिन लागेको देवताको हो । जसका आविष्कारक कुनै वेलाका भौतिकवादी चिन्तक र [...]

Read more...

गोरखामा साझा सभा सम्पन्न

पारस्परिक जवाफदेहिता : स्थानिय अभियान कार्यक्रम अन्तरगत जिल्लाका सरोकारवालाहरुको सहभागितामा साझा सभा सम्पन्न भएको छ । सोच नेपालको समन्वय÷ब्यवस्थापन एवं सहजिकरणमा भएको कार्यक्रममा नागरिक साझा सवाल गोरखाको आयोजना रहेको थियो । कार्यक्रममागोरखा जिल्लाका सरोकारवालाहरुले बिकास निर्माणलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘गोरखाको बिकासमा विशेष महत्व राख्ने योजनाहरुको अबस्था र चुनौती’ विषयक, साझा सभा कार्याक्रममा सहभागी जनप्रतिनिधि एवं अन्य सरोकारवालाहरुले उक्त प्रतिवद्धता सहितको ११ बुँदे घोषणापत्र पनि जारी गरेका छन् । संघिय, प्रदेश र स्थानीय तहका प्रमुखहरु, नागरिक समाजका सम्बन्धित संघसस्थाहरुको हस्ताक्षर गरेको उक्त घोषणापत्रमा विकास आयोजनामा [...]

Read more...