जवाफदेहि बनाउन जनप्रतिनिधीलाई अभिमुखिकरण

जवाफदेहि बनाउन जनप्रतिनिधीलाई अभिमुखिकरण

गोरखा नगरकार्यपालिकाका सदस्यहरुका लागि दिइएको दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालिका र सोच नेपालको संयुक्त आयोजनामा कार्यपालिका सदस्यहरुलाई सामाजिक जवाफदेहिताका औजारहरुका बारे अभिमुखिकरण गराइएको हो । नगरपालिकाबाट सञ्चालित कार्यक्रम तथा योजनाहरुलाई पारदर्शी रुपमा अघि बढाउन र नगरलाई शुसासनमैत्री बनाउने उदेश्यले जनप्रतिनिधिहरुलाई अभिमुखिकरण गरिएको आयोजकले जनाएको छ ।

आइतबार र सोमबार सदरमुकाममा भएको कार्यक्रममा जवाफदेहिताका ६ वटा औजारहरु सार्वजानिक सुनुवाई, सामाजिक परिक्षण, सार्वजानिक लेखा परिक्षण, सार्वजानिक खर्चको सोधखोज र सामुदायिक अंकपत्रका बारेमा अभिमुखिकरण गरिएको हो । त्यस्तै कार्यक्रममा दिगो विकास, शासन र शुसासन लगायतका बिषयका बारेमा समेत जानकारी गराइएको थियो ।

दुई दिनसम्म चलेको कार्यक्रमको सहजीकरण नेपान नामक संस्थाका क्षमता विकास विज्ञ गोविन्दराज पौडेलले गरेका थिए । त्यस्तै कार्यक्रममा सोच नेपालका शुसिल भट्टराई र मोहसिन अलि मियाँले समेत सहजीकरण गरेका थिए । नगरपालिकाबाट प्रवाह हुने सेवा र संचालन भएका विभिन्न योजनाहरुलाई पारदर्शी र जनतामैत्री रुपमा अघि बढाउन यस कार्यक्रमले सहयोग पुग्ने अपेक्षा लिइएको सोच नेपाल गोरखा कार्यालयले जनाएको छ । कार्यक्रममा नगरकार्यपालिका सदस्य सहित नागरिक साझा सवालका सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

सोमबार कार्यक्रमको समापन गर्दै नगरप्रमुख राजनराज पन्तले जनताले प्रत्यक्ष महसुस गर्ने गरी पारदर्शी र प्रभावकारी रुपमा काम गर्न वडाअध्यक्ष एवम कार्यपालिका सदस्यहरुलाई निर्देशन दिएका छन् । प्रयाप्त स्रोत साधनको अभावमा सोचे अनुसार काम गर्न नसकेको बताउदै नगरप्रमुख पन्तले ५ बर्षभित्र आफुले जनतासमक्ष गरेका प्रतिवद्धता पुरा गरी छाड्ने बताएका छन् ।

समापन कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमसख बिना कुमारी श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत कृष्ण कुमारी श्रेष्ठ, वडा नम्बर ४ का वडाअध्यक्ष खोप बहादुर अधिकारी, ११ का वडाअध्यक्ष रामबहादुर खड्का, नगरकार्यपालिका सदस्य गिता थापा, नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडी लगायतले बोलेका थिए ।

cfOtaf/ / ;f]daf/ ;b/d’sfddf ePsf] sfo{qmddf hjfkmb]lxtfsf ^ j6f cf}hf/x? ;fj{hflgs ;’g’jfO{, ;fdflhs kl/If0f, ;fj{hflgs n]vf kl/If0f, ;fj{hflgs vr{sf] ;f]wvf]h / ;fd’bflos c+skqsf af/]df cled’lvs/0f ul/Psf] xf] . To:t} sfo{qmddf lbuf] ljsf;, zf;g / z’;f;g nufotsf laifosf af/]df ;d]t hfgsf/L u/fOPsf] lyof] .

b’O{ lbg;Dd rn]sf] sfo{qmdsf] ;xhLs/0f g]kfg gfds ;+:yfsf Ifdtf ljsf; lj1 uf]ljGb/fh kf}8]nn] u/]sf lyP . To:t} sfo{qmddf ;f]r g]kfnsf z’l;n e§/fO{ / df]xl;g cln ldofFn] ;d]t ;xhLs/0f u/]sf lyP . gu/kflnsfaf6 k|jfx x’g] ;]jf / ;+rfng ePsf ljleGg of]hgfx?nfO{ kf/bzL{ / hgtfd}qL ?kdf cl3 a9fpg o; sfo{qmdn] ;xof]u k’Ug] ck]Iff lnOPsf] ;f]r g]kfn uf]/vf sfof{non] hgfPsf] 5 . sfo{qmddf gu/sfo{kflnsf ;b:o ;lxt gful/s ;femf ;jfnsf ;b:ox?sf] ;d]t ;xeflutf /x]sf] lyof] .

;f]daf/ sfo{qmdsf] ;dfkg ub}{ gu/k|d’v /fhg/fh kGtn] hgtfn] k|ToIf dx;’; ug]{ u/L kf/bzL{ / k|efjsf/L ?kdf sfd ug{ j8fcWoIf Pjd sfo{kflnsf ;b:ox?nfO{ lgb]{zg lbPsf 5g\ . k|ofKt ;|f]t ;fwgsf] cefjdf ;f]r] cg’;f/ sfd ug{ g;s]sf] atfpb} gu/k|d’v kGtn] % aif{leq cfkm’n] hgtf;dIf u/]sf k|ltj4tf k’/f u/L 5f8\g] atfPsf 5g\ .

;dfkg sfo{qmddf uf]/vf gu/kflnsfsL pkk|d;v lagf s’df/L >]i7, k|d’v k|zf;lso clws[t s[i0f s’df/L >]i7, j8f gDa/ $ sf j8fcWoIf vf]k axfb’/ clwsf/L, !! sf j8fcWoIf /fdaxfb’/ v8\sf, gu/sfo{kflnsf ;b:o lutf yfkf, gful/s ;femf ;jfnsf ;+of]hs :yfg]Zj/ b’jf8L nufotn] af]n]sf lyP .

df]xl;g cln ldofF

uf]/vf, !* ebf}

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *